Description
स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङ्गमा शैक्षिक सत्र २०८२ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको अभिमुखिकरण कार्यक्रम स्कूल निर्देशक डा. अनन्तराज ढुङ्गानाज्यूको अध्यक्षतामा निम्नानुसारको मिति, समय र स्थानमा सम्पन्न हुँदैछ ।
मितिः २०८२ पुष ३ गते ।
स्थानः रवि महल रिसेप्सन, पोखरा–२६, अर्घौँचोक, कास्की ।
समयः बिहान ११ः०० बजेदेखि ।